बर्दिबासबाट हराएकी छ वर्षीया बालिकाको शव बोरामा

महोत्तरी । महोत्तरीको बर्दिबास चौध शुभम् बस्तीबाट बेपत्ता भएकी छ वर्षीया बालिकाको शव फेला परेको छ । आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव गएराति हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा फेला परेको हो । बर्दिबास चौधस्थित शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ रहेको जग्गामा बालिकाको … Continue reading बर्दिबासबाट हराएकी छ वर्षीया बालिकाको शव बोरामा